Digital Voting.Np is created strictly for entertainment, awareness, and technology demonstration purposes only. This application is NOT an official election system and has NO connection with any real government election, election commission, political party, or voting authority of Nepal.
The primary goal of this application is to showcase how modern technology, secure systems, and digital thinking can positively represent Nepal as a developing and forward‑moving country in the field of technology. This platform demonstrates how digital systems can reduce conflict, promote peaceful participation, and improve transparency in voting‑like environments without violence.
This application does NOT influence real elections in any form. All data used or generated inside this app is NOT linked to real‑world election results. No real political decision, outcome, or authority depends on this application.
No personal identity is revealed. All users remain completely anonymous. No individual vote can be traced back to any user. After results are published, all data is automatically deleted, and the application and server are fully shut down. After shutdown, this app will not run on any platform or device.
Digital Voting.Np मनोरञ्जन, जनचेतना र प्रविधि प्रदर्शन का लागि मात्र तयार गरिएको एप हो। यो कुनै पनि सरकारी निर्वाचन प्रणाली होइन र नेपालको निर्वाचन आयोग, सरकार, राजनीतिक दल वा कुनै पनि वास्तविक निर्वाचनसँग कुनै प्रकारको सम्बन्ध छैन।
यस एपको उद्देश्य नेपाल कति आधुनिक बन्दैछ, प्रविधिको प्रयोगले देशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने देखाउनु हो। यसले देखाउँछ कि डिजिटल प्रणालीको प्रयोगले हिंसा बिना, शान्तिपूर्ण तरिकाले, मतदान जस्तो प्रक्रियामा सुधार कसरी ल्याउन सकिन्छ।
यस एपमा प्रयोग हुने कुनै पनि डेटा वास्तविक निर्वाचनसँग सम्बन्धित हुँदैन। I88 Technology Nepal को कुनै पनि प्रकारको निर्वाचन प्रक्रिया वा परिणामसँग सरोकार छैन।
यस एपमा कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत पहिचान सुरक्षित गरिन्छ। कसले कसलाई भोट गर्यो भनेर कहिल्यै देखिँदैन। सबै प्रयोगकर्ता पूर्ण रूपमा anonymous हुन्छन्। परिणाम सार्वजनिक भएपछि सबै डेटा स्वतः delete हुन्छ, एप र server पूर्ण रूपमा shutdown गरिन्छ, र त्यसपछि यो एप कुनै पनि device वा platform मा चल्दैन। त्यसैले डराउनु पर्ने कुनै कारण छैन।